समाचार Archives | Page 7017 of 7971 | Khabarhub Khabarhub

एआईजीमा बढुवा भएका शाही र कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नेपाल प्रहरीको एआईजीमा बढुवा भएका निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दुवैलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी बढुवा सिफारिसमा परेका शाही र कार्कीलाई एआईजीमा बढुवाको निर्णय गरेको थियो। दुवैलाई आज दर्ज्यानी चिन्हसँगै पदस्थापन…