Live on
Your Voice, Your Power
काठमाडौं– निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको आधिकारिकताको विवाद छिट्टै नै टुङ्गो लगाउने जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विवाद समाधानका लागि विभिन्न निकायसँग छलफल भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनले सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयपछि थप छलफल आवश्यक परेकाले केही दिनमै विवादको टुंगो लगाइने पनि बताए । सर्वोच्च…