Khabarhub

शिक्षकको कुटाइबाट बैजनाथ माविकी छात्रा नाथ घाइते

कञ्चनपुर– भीमदत्त नगरपालिका–९ स्थित बैजनाथ माध्यमिक विद्यालयका प्रधानाअध्यापकको कुटाइबाट एक छात्रा घाइते भएकी छन्। विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा मनिषा नाथलाई प्रधानाअध्यापक खडक सिंह विष्टले कुटेपछि उनी घाइते भएकी हुन् । उनको टाउकोमा चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । घाइते छात्रालाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ । छात्रामाथि कुटपिट गर्ने…