समाचार Archives | Page 7044 of 7964 | Khabarhub Khabarhub

बैंकिङ कसुरमा सिद्धार्थ विकास बैंकका पूर्व सञ्‍चालक सिलवाल पक्राउ

काठमाडौं- बैंकिङ कसुरको अभियोगमा फरार रहेका सिद्धार्थ विकास बैंकका तत्कालीन सञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिलवाललाई आइतबार पक्राउ गरेको हो । २०७० सालमा परेकाे बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेकाे डिआइजी शहकुल थापाले जानकारी दिए। उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको…