Live on
Your Voice, Your Power
काठमाडौं - मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भइहेको छ । प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन…