समाचार Archives | Page 7092 of 7945 | Khabarhub Khabarhub

दाङ पुग्यो सलह किराको झुण्ड

दाङ - भारत हुँदै नेपाल प्रवेश गरेको सलह किराको झुण्ड दाङ पनि देखिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेका हुन् । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालकाअनुसार खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति पुर्‍याएको छैन । स्थानीयले धेरै संख्यामा फट्यांग्रा उडेको देखेपछि कृषि ज्ञान…