Khabarhub

नेप्से ६५.४९ अंकले बढ्यो, ८ अर्ब ५९ करोडको सेयर किनबेच

काठमाडौँ– साताको तेस्रो दिन आज नेप्से ६५.४९ अंकले बढेर २४ सय ७३.७३ अंकमा पुगेको छ । त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १४.१ अंकले बढेर ४ सय ५१.३८ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय वटा कम्पनीहरुको ७४ हजार ७ सय १५ पटकको कारोवारमा १ करोड ५३ लाख २५ हजार ६ सय २३ कित्ता सेयर खरिद…