समाचार Archives | Page 7107 of 7936 | Khabarhub Khabarhub

सुदूरपश्चिममा थपिए ६ महिने बालकसहित ६९ कोरोना संक्रमित

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा शनिबार साँझ थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले शनिबार साँझ फेसबुकमार्फत नयाँ थपिएका संक्रमितहरुको जानकारी दिएको हो । अस्पतालका अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । नयाँ थपिएका संक्रमित…