समाचार Archives | Page 7111 of 7939 | Khabarhub Khabarhub

कोरोनाको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको डब्ल्युएचओको चेतावनी

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको चेतावनी दिएको छ । विश्वभर एकै दिन शनिवार अहिलेसम्मकै सर्वाधिक १ लाख ८१ हजारभन्दा बढीमा संक्रमण देखिएपछि डब्ल्युएचओले यस्तो चेतावनी दिएको हो । संसारका विभिन्न देशमा कोरोना संक्रमणको अलग-अलग चरण चलिरहेको भन्दै डब्ल्युएचओले भाइरस संक्रमणको गति र संक्रमणको स्तर घातक…