Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सरकारका तर्फबाट बहस शुरू भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी बहसमा भाग लिँदै महान्यायाधिवक्ता अग्नि खरेलले वर्तमान सरकार धारा ७६-२ बमोजिमको हो भन्ने प्रमाण खोई भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटन प्रकरणमा १४औँ दिन सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै खरेलले भने, ‘निवेदकले नै धारा ७६-१ को सरकार भन्नुभएको…