Khabarhub

प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद् सातौँ पटक विस्तार हुँदै 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सातौँ पटक मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बस्ने बैठकबाट कुन दलले कुन मन्त्रालय पाउने भन्ने सहमति गरेर आजै नयाँ मन्त्रीको शपथ गराउने तयारी छ। सत्तारुढ गठबन्धनमा हाल रिक्त १६ वटा मन्त्रालयसहित २३ वटा मन्त्रालयको भागबन्डा करिब टुंगो लागेको छ। जसअनुसार गठबन्धनमा रहेको…