Khabarhub

बारा–२ उपनिर्वाचन : शिवचन्द्र कुशवाहाको उम्मेदवारी घोषणा

काठमाडौँ - शिवचन्द्र कुशवाहाले डा.सिके राउत नेतृत्वको जनमत पार्टीबाट उपचुनाव लड्ने भएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी कुशवाहाले उम्मेदवारी घोषणा गरेका हुन्। उनी आजै माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका हुन् । यसअघि कुशवाहा बारा २ मा माओवादी–कांग्रेसको गठबन्धनबाट चुनाव लडेका थिए । उनलाई जसपाका रामसहाय यादवले पराजित भएका थिए । यसपटक माओवादी…