Khabarhub

मुलुकभर पश्चिमी वायुको प्रभावले वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु

काठमाडौँ-  उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको असर हटेको दुई सातापछि मुलुकभर फेरि पश्चिमी वायुको प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । यस्तै तराईका अधिकांश जिल्लाहरूमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । आज र भोलि…