Khabarhub

वैदेशिक रोजगारीको पीडा : मलेसियाबाट ल्याइयो १८ नेपालीको शव (फोटोफिचर)

काठमाडौँ– वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका १८ नेपालीको शव स्वदेश ल्याइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ आइपुगेको हो । एक शवको…