Khabarhub

लुम्बिनी प्रदेशमा टिपरलाई टाइम कार्ड

बुटवल- निर्माण सामग्री ओसार्ने टिपरका कारणले सवारी दुर्घटना बढ्दै गएको भन्ने जनगुनासो बढ्न थालेपछि लुम्बिनी प्रदेशमा टिपरलाई टाइमकार्ड लागु गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार टिपरका लागि टाइम कार्ड लागु गर्दै लेन अनुशासनमा पनि जोड दिइएको छ । तीव्र गतिका कारण दुर्घटना बढेको ठहर गर्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले पाल्पाबाट…