Khabarhub

ओलीले संसद होइन, संविधान र गणतन्त्र नै विघटन गरेको ‘प्रचण्ड’को आरोप (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन मात्र नगरेर संविधान र गणतन्त्रमाथि नै प्रहार गरेको आरोप लगाएका छन् । नेकपा दाहाल–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन । ओलीले अहिलेसम्म प्राप्त उपलब्धी 'हत्या' गर्ने…