Live on
Your Voice, Your Power
काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा सीके राउतले अब हुने निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन । मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको स्मृतिमा आज सिरहाको लहानमा आयोजित सभामा उजले भने, “आगामी तीन महिनामा होस् वा छ महिनामा निर्वाचन त हुन्छ नै, त्यसैले निर्वाचनमा जुट्नुस् ।” निर्वाचनबाट शक्ति आर्जन गरेर मधेशी जनताको हकअधिकार सुनिश्चित…