Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पृथ्वीनारायण शाहको जन्मजयन्तीको कार्यक्रममा सरकारले हस्तक्षेप गरेमा आपत्ति जनाएका छन् । शाहको जन्मजयन्तीमा राप्रपाले निकालेको जुलुसमा अध्यक्ष पशुपतिशमशेर राणासहित राप्रपा कार्यकर्तामाथि प्रहरीले भद्रकालीमा धरपकड गरेको विषयमा उनले आक्रोश पोखेका हुन । उनले पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय भएको बताएका छन् । शर्माले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै…