Khabarhub

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

हेटौंडा– बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने भएका छन्। बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाइएको हो। बैठक अपरान्ह १ बजे बस्नेछ। नेकपा (एमाले)सहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोहोर्‍यार विश्वासको मत लिन लागेका हुन। नेपाली…