Live on
Your Voice, Your Power
काठमाडौँ- बागमती प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेका चार जनाले आज राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा एमालेका तर्फबाट मन्त्री बनेका चारैजनाले राजीनामा दिएको जानकारी दिएका हुन् । नेकपा एमालेबाट बागमती प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री थपलियासँगै श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ,…