Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियूले तीनवटा क्याम्पसमा जीत हासिल गरेको छ । बुधवार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका तीनवटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिलले जीत हासिल गरेको हो । अखिलका अध्यक्ष समिक बडालका अनुसार जयपृथ्बी बहुमुखी क्याम्पसमा रुपक धामी, दार्चुला बहुमुखी क्याम्पसमा कृष्ण धामी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्री सभापतिमा निर्वाचित भएका हुन्…