Live on
Your Voice, Your Power
एजेन्सी- नाइजेरियाको अबुजा शहरमा सुरक्षाकर्मीले गरेको कारबाहीमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छैन । प्रहरीले उनीहरुको कारबाहीका क्रममा ज्यान गएको बताएको छ । अधिकारीहरुले अबुजा शहरमा केही समय अघिदेखि नै सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए ।…