Live on
Your Voice, Your Power
काठमाडौं- महानगरीय प्रहरी वृत्त कालीमाटी मातहत कार्यरत ११६ जना प्रहरीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै कोरोना नभएको पुष्टि भएको हो । यस अघि महानगरीय प्रहरी बृत्त कालीमाटीमा कार्यरत एक जना प्रहरी नायव निरीक्षक र प्रहरी जवानमा कोरोना भाइरस देखिएको थियो । त्यसलगत्तै कालिमाटीमा कार्यरतलगायत…