Khabarhub

नयाँ प्रजातिको कोरोना संक्रमणको जोखिमबाट जोगिन कतारस्थित नेपाली दूतावासको आग्रह

दोहा- नयाँ प्रकारको कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै कतारस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूलाई साबधानी अपनाउन आह्वान गरेको छ । एक विज्ञप्ति जारी गर्दै दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको असर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ । दूतावासाले कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु- तोकिएको…