Live on
Your Voice, Your Power
कैलाली- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्तमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका हुन् । डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए। केन्द्रमा नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ…