Khabarhub

दङ्ग पर्दै दुखनीदेवीले भनिन् : यही जन्ममा लालपुर्जा पाइयो

महोत्तरी– ‘याह जिनगीमें लालपुर्जा भेटगेल’ (यसै जन्ममा लालपुर्जा पाइयो) आफ्नो घरबासको जग्गाको लालपुर्जा पाएपछि दङ्ग परेकी महोत्तरीको गौशाला नगरपालिका–१० बटौवाकी ७० वर्षीया दुखनीदेवी महतोले भनिन, “हमर नाममे भेटके छल, तब ससुर आ घरवालाके केना भेटित ?” अर्थात मेरा नाउँमा बन्नु रहेछ, अनि मेरा ससुरा र पतिले के पाउँथे र ? शुक्रबार दुखनीसहित गौशाला नगरपालिकाका वडा…