Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेताको लायक नभएको बताएका छन् । संसद भवन वानेश्वरमा बोलाइएको आफू पक्षीय विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग बोल्दै नेता नेपालले संसद विघटनको ओलीको कदम पनि असंवैधानिक भएको दोहोर्याए । संसदीय दलमा समेत अल्पमतमा परेकाले ओली अब नेता हुन पनि लायक नभएको उनले बताए…