समाचार Archives | Page 7244 of 7987 | Khabarhub Khabarhub

भारतमा १ लाख ४४ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार नाघेको छ । एकै दिन थप ६ हजार ४१४ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ४४ हजार ९५० पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार १७२ जनाको मृत्यु भएको छ । पछिल्लो २४…