समाचार Archives | Page 7245 of 7987 | Khabarhub Khabarhub

नेपालमा ११२ जनाले जिते कोरोना संक्रमणविरुद्धको ‘लडाइँ’

काठकाडौं- नेपालमा हालसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ११२ पुगेको छ । प्रदेश १ मा २६ जना, प्रदेश २ मा ३३ जना, बाग्मती प्रदेश ११ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ३५ जना, कर्णाली प्रदेशमा ५ जना निको भई डिस्चार्ज भएका हुन् । पछिल्लो २४ घण्टामा २५ जनाको डिस्चार्ज भएको स्वास्थ्य…