Khabarhub

प्रधानमन्त्री ओलीले गरे बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका छन्। बुधबारको स्थायी  कमिटी बैैठकमा ओलीले उपाध्यक्ष गौतमलाई  प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले पार्टीको पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब पालो गौतमकै भएको बताएका थिए। ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन…