Live on
Your Voice, Your Power
काठमाडौं - जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले युनियन बर्लीनलाई २ -० ले हराउँदै आफूलाई शीर्ष स्थानमा कायमै राखेको छ । बर्लीनको मैदानमा वायर्नलाई जीत दिलाउन रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक/एक गोल गरे । बर्लीनविरुद्ध वायर्नले १८ औं मिनेटमा गोल गरेको थियो । तर, थोमस मुलरको उक्त गोललाई रेफ्रीले भीएआरको सहायताले अफसाइड दिए । त्यसपछि…