Live on
Your Voice, Your Power
श्रीलंका– श्रीलंकाली अधिकारीहरुले चिनियाँ नियन्त्रणमा रहेको पाकिस्तानको ग्वादर बन्दरगाहबाट तस्करी गरिएको साढे २ अर्ब बराबरको लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। मारविला थाडोवावा क्षेत्रबाट पक्राउ व्यक्तिहरुबाट १ सय किलो हिरोइन र १ सय किलो क्रिस्टल मेथम्फेटमिन बराबद गरिएको श्रीलंकाली अधिकारीले जनाएका छन्। तस्करीमा संलग्नमाथी अनुसन्धान भइरहेको र लागुऔषध तस्करीमा पाकिस्तानी गुप्तचरसंस्था आईएसआई र चिनिँया खुफिया…