समाचार Archives | Page 7303 of 8005 | Khabarhub Khabarhub

जातीय विभेदको आरोपमा सोलुखुम्बुमा एक महिला पक्राउ

सोलुखुम्बु - जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ । सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए । तिङ्लाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिबार…