Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरस संक्रमणको त्रासकाबीच हङकङमा आइतबारदेखि फेरि सरकारबिरोधी प्रदर्शन सुरू भएको छ । हङकङ शहरमा आइतबार राती सयौं जनाले प्रजातान्तीक मूल्य मान्यता रक्षाको माग गर्दै नाराबाजी गरेको अलजजिराले जनाएको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपछि चीन विरोधी नाराबाजी गर्ने २ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा…