Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीमा नै कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिक राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । तर मास्क अनिवार्य गर्ने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले भने कार्यान्वयन गरेका छैनन् । ह्वाइट हाउसले आफ्ना सबै कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको हो । कर्मचारीले आफ्नो डेस्कमा बस्दा भौतिक दूरी…