Live on
Your Voice, Your Power
काठमाडौं– शान्ति स्थापनार्थ दक्षिण सुडान तैनाथ नेपाली शान्ति सैनिकले सम्भावित ठुलो जातीय हिंसा हुनबाट जोगाएको भन्दै संयुक्त राष्ट्रसंघले प्रशंसा गरेको छ । कुइबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी अपरेटिङ बेसबाट यही मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका बासिन्दाहरुलाई सम्भावित ठुलो जातीय हिंसाबाट जोगाएका हुन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार गण हेडक्वाटर तैनाथ…