Khabarhub

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिने भनिएको रास्वपाको बैठक स्थगित

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बस्ने भनिएको बैठक निर्वाचन आचारसंहिताका कारण स्थगित भएको हो। राष्ट्रपति निर्वाचनको बेला पनि मतदानकै दिन निर्णय गरेको रास्वपाले उपराष्ट्रपतिका लागि मतदान जारी रहेका बेला बैठक बोलाएको थियो ।…