Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । चिकित्सक समेत रहेका उनले भाईरस अझै केही समय रहिरहन सक्ने बताउॅदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुँने बताए। कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउॅन जिल्ला सभापतिहरूलाई आग्रह…