Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी खरिद र ३८ क्विन्टल सुनको तस्करी हुँदा सत्तामा को थियो भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । शनिवार सचिवालयमा पेश गरिएको राजनीतिम प्रतिवेदनमा उनले यसबारे प्रचण्डलाई प्रश्न गरेका हुन् । उनले भनेका छन्, वाइडबडी भनिने ‘एयरबस ३३०’ खरिद गर्दा…