समाचार Archives | Page 7354 of 8037 | Khabarhub Khabarhub

२ जना संक्रमित भेटिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ टोली’ कपिलवस्तुमा

कपिलवस्तु- मायादेवी गाउँपालिका– ४ अभिरावका दुई युवामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका लागि प्रादेशिक अस्पतालबाट चार सदस्य टोली आज कपिलवस्तु पुगेको छ । आजै कपिलवस्तु पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित स्वास्थ्यकर्मीसँग छलफल गरेको छ। प्रादेशिक अस्पतालका डा यदुनाथ घिमिरेको नेतृत्वमा टोली सङ्क्रमितको अभिरावस्थित घरमा पुगेको प्रजिअ पौडेलले जानकारी दिए…