Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो । शुक्रवार मध्याह्न चिकित्सकको टोली बालुवाटार पुगेर प्रधानमन्त्रीको थ्रोड स्वाब संकल गरिएको मेडिकल ल्याबरोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) का संस्थापक अध्यक्ष एवं संरक्षक कृष्ण प्रसाद रिजालले खबरहबलाई जानकारी दिए । 'बालुवाटार गएर प्रधामन्त्रीसहित अन्य…