समाचार Archives | Page 7353 of 8035 | Khabarhub Khabarhub

सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र संसद्को बजेट अधिवेशन चल्ने

काठमाडौं– आजका लागि बोलाइएको संघीय संसदको बजेट अधिवेशन सांसदको कोरोना भाइरस परीक्षणको रिपोर्ट आएपछि मात्र सञ्चालन हुने भएको छ । अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ । हिजो (बिहीबार) २१२ सांसदसहित ४४१ जनाको थ्रोट स्वाव संकलन गरी परीक्षणका लागि राष्ट्रिय परीक्षण प्रयोगशाला पठाइएको छ । परीक्षणको रिपोर्ट दिउँसो ३ बजे आउनेछ । रिपोर्ट आएपछिमात्र…