समाचार Archives | Page 7356 of 8038 | Khabarhub Khabarhub

संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु

काठमाडौं- संघीय संसदको बजेट अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । लकडाउनकै बीच अपराह्न ४ बजे बजेट अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक बोलाइएको छ । यस वर्षको बजेट अधिवेशन कोरोना भाइरस र लकडाउनका कारण ढिलो गरी आह्वान भएको छ । सोही कारण संसद सचिवालयले नीति तथा कार्यक्रम आउनुअघि नै ‘प्रिबजेट’ छलफल गर्ने कार्यसूची बनाएको छ ।…