समाचार Archives | Page 7359 of 8038 | Khabarhub Khabarhub

अमेरिकामा रहेका ६४१ नेपाली तत्काल स्वदेश फर्कन इच्छुक

काठमाडौं - कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको अमेरिकाबाट ६४१ जना नेपालीले स्वदेश फर्कन चाहेको पाइएको छ । गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले शुरु गरेको तथ्याङ्क संकलनमा अमेरिकामा रहेका ६४१ नेपालीले तत्काल नेपाल फर्कन इच्छुक रहेको फारम भरेका छन् । एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेद्वारा जारी विज्ञप्तिमा मे २ सम्म ६४१ जना नेपालीले नेपाल फर्कन चाहेको फराम भरेका…