Live on
Your Voice, Your Power
नेपालगञ्ज- नेपालगञ्जको निषेधित क्षेत्र भोलिदेखि केही खुकुलो बनाइने भएको छ । भोलि(शुक्रबार) देखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म अत्यावश्यक सामग्री किनमेलका लागि पसलहरु खोल्न दिइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले खाद्यान्न, डेरी, तरकारी लगायत अत्यावश्यक सामग्री पाइने पसल विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न दिने निर्णय…