समाचार Archives | Page 7366 of 8040 | Khabarhub Khabarhub

कोरोना भाइरसले साउदीमा २०० जनाको मृत्यु, खाडी मुलुकमा ७४ हजार संक्रमित

काठमाडौं - लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ४१९ जनाको मृत्यु भएको छ भने ७४ हजार ८४४ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २०० जनाको मृत्यु भएको छ । त्यहाँ ३० हजार २५१ जना संक्रमित भएका छन् । यस्तै यूएईमा १४६ जनाको मृत्यु भएको छ भने…