समाचार Archives | Page 7388 of 8067 | Khabarhub Khabarhub

बारामा भारतीय नागरिकद्वारा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीद्वारा १ राउण्ड हवाई फायर

बारा– नेपाल–भारत सीमाअन्तर्गत बाराको कबहीगोठमा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । करिब १ सय जनाको संख्यामा आएका भारतीय नागरिकको समूहले सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रविणकुमार श्रेष्ठका अनुसार स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले १ राउण्ड हवाई फायर गर्नु परेको छ । ‘कबहीगोठमा दिउँसोतिर केही…