समाचार Archives | Page 7386 of 8066 | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीद्वारा कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रसंशा

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रसंशा गरेका छन् । उनले चिकित्सक, नर्स तथा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुले यस्तो महामारीको बेलामा पनि उच्च मनोबलका साथ काम गरेकोमा प्रसंशा गरेका हुन् । उनले  स्वास्थ्यकर्मीहरुले भगवान गौतम बुद्धले जस्तो सन्देश विश्वलाई नै दिएका पनि बताए । गौतम बुद्ध जयन्तीका अवसरमा आज…