समाचार Archives | Page 7387 of 8066 | Khabarhub Khabarhub

भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्रीले भने- आज विश्व शान्तिको चाहनामा तड्पिरहेको छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्तिको चाहनामा तड्पिरहेको बताएका छन् । बुद्धजयन्तीको अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले विश्व शान्तिका लागि बुद्धका सन्देश अझ बढी सान्दर्भिक भएको बताएका छन् । सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, 'हाम्रो देशमा केही दिन अघि मात्रै फेरि पनि चार जना निर्दोष बालबालिकाहरु बम विस्फोटको अचानक शिकार भएर आफ्नो…