समाचार Archives | Page 7403 of 8088 | Khabarhub Khabarhub

नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या १०९ पुग्यो

काठमाडौं - नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उदयपुरको भुल्केका ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जनामा संक्रमण पुष्टि भएको हो । उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा…